२०८३ बैशाख १ मंगलवार
२०८३ बैशाख १ मंगलवार

सुवाश मंडल
रौतहट ।। रौतहटमा फासो लगाएर एक जनाले आत्महत्या गरेको छ् । रौतहटको राजदेवी नगरपालिका वार्ड नं.९ ब्रहम्पुरी निवासी संजय दासको १४ वर्षको छोरा सोहिल दासले फासो लगाएर आत्महत्या गरेको छhttps://www.apankhabar.com/wp-content/uploads/2025/06/WhatsApp-Image-2025-06-15-at-9.07.32-PM-rotated.jpeg

मृतकको परिवारको अनुसार उनी आइतबार बिहान ७ बजे ट्युसन जाने क्रममा आफ्नो आमालाई साइकल किन्नको लागि भन्ने पछी आमा अहिले पैसा छैन पैसा भए पछी किन्दिछु भनेको थियोे । तर सोहिल माने न र ट्युसन पनि गएन र कोहि पनि घरमा न भएको बेला रिसले करिब ८:३० बजेको क्रममा फासो लगाएको थियोे । पछी आमालाई थाहा भयो कि छोरा रहेन ।

स्थानीयको सहयोगमा छोरालाई फासोवाट उतारेर प्रादेशिक अस्पताल गौर लगेको थियो । अस्पतालमा पुगे पछी डाक्टरले मृत घोषणा गरेको थियो र लासलाई पोस्टमार्टमको लागि लगिएको थियो । पोस्टमार्टम भएर बेलुका करिब ५:३० बजे सोहिलको लास एम्बुलेन्स मार्फत घरमा आएको थियो ।

यस्तो किसिमको घटना हाम्रो समाजमा सधै घटिरहेको हामी हेर्छौ तर यो गलत हो । आफ्नो आमा बुबाको कुरालाई सुन्नु पर्छ घरको समस्या हेर्नुपर्छ । नाकी सानोतिनो कुरालाई लिएर आफ्नो जिवनको अन्त्य गर्नुपर्छ । आमाबुबाले यतिको दुख गरि हामी पालेका छन् कि पछी छोराछोरी बाट केही खुसीको दिन देख्न पाउ । तर हामी सानोतिनो रिसलाई लिएर आफ्नो जिवनको अन्त्य गरिरहेका छौ तथा गलत दिसा तिर हिडिरहेका छौ । यस्तो न गर्नु र अरुलाई पनि न गर्न सल्लाह दिनुहोला । धन्यवाद

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।